काठमाडौँ – शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ । खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा मैदान उत्रिनेछन्। ३ अंकसहित स्वयम्भु तालिकाको […]