प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा बद्रीप्रसाद पाण्डे विजयी

बाजुरा। बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका हुन्।

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा  कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।  पाण्डेले  ३१ हजार ७ सय ८९ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर...

चितवन-३ : डा. भोजराज अधिकारीलाई हराउँदै विक्रम पाण्डे विजयी

चितवन : चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरे। यो क्षेत्रमा ९४ हजार २८० मत खसेको थि

राप्रपाले प्रत्यक्षमा थप्यो अर्को सांसद, चितवन ३ बाट विक्रम पाण्डे विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका छन् ।  ३४ हजार ३६२ मतसहित पाण्डे निर्वाचित भएका हुन् । उनले माओवादीका उम्मेदवार डा. भोजराज...

धादिङ–१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

धादिङ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन्। उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे।पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरे। दुई हजार छ सय ३३ मत बदर भएको कार्यालयले जनाएको छ। धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता र

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट विजयी

धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार […] The post बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्। नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले एमाले-राप्रपाका साझा उम्मेदवार...

बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री  तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए । तेस्रो स्थानमा रहेका […]