बाजुरा : एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी

बाजुरा - बाजुरामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभएको छ । यस्तै, प्रदेश सभातर्फ बाजुरा 'क' मा नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी हुनुभएको छ । उहाँले १० हजार ९७३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले आठ हजार ३६२ मत प्राप्त गर्नुभएको ...

सम्बन्धित सामग्री

थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी

बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।  एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा बद्रीप्रसाद पाण्डे विजयी

बाजुरा। बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका हुन्।

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।