कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटका कारण लगातारको विरोध प्रदर्शन थेग्न नसकेपछि डेढ साताअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्न बुधबार संसद््मा मतदान भएको हो । राष्ट्रपतिमा निर्वाचित विक्रमासिंघे यसअघि ६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । श्रीलंकामा अहिलेसम्म यति धेरैपटक कोही […]
The post प्रदर्शनकारीको निशानामा रहेका विक्रमासिंघे कसरी राष्ट्रपतिमा चुनिए appeared first on राजधानी राष्ट्रिय दैनिक.