कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?

सुर्खेतः स्थानीय तहको नेतृत्वका लागि शुक्रबार भएको मतदानको नतिजा आउने क्रम जारी छ। कर्णाली प्रदेशमा हालसम्म ७ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। पालिकामा कतै निर्विरोध त कतै निर्वाचित बनेका हुन्। कर्णालीको डोल्पामा यसअघिनै जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्। डोल्पाका चार स्थानीय तह, हुम्लामा दुई र दैलेखमा एक स्थानीय तहको…

सम्बन्धित सामग्री

दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार  बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ।  बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए। उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए। बैठकमा

कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।उनले सुर्खेतमा भण्डारणसहि

कर्णाली प्रदेशमा बैंकिङ कारोबार बढ्यो

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार उच्च दरमा वृद्धि भएको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७-०७८ को असारसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३५.९१ प्रतिशतले […]

कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढ्दो

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा वृद्धि भएको छ भने २ दशमलव २६ प्रतिशतले तरकारी उत्पादन घटेको छ । त्यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछाको उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादनमा […]

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए सपथ

काठमाडौं। कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथग्रहण गरेका छन्। आज केहीबेर अघि उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथग्रहण गराएका हुन्। अर्थमन्त्रीमा गोपाल शर्मा र युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीले सपथ लिएका हुन्।