मैनहिया-सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न

चार वर्ष अघि निर्माण सुरु गरिएको ‘मैनहिया–सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजना’ सम्पन्न भएको छ । नेपाल–भारत बीच दीर्घकालीन विद्युत् व्यापार योजना अन्तर्गत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको १ अर्ब २० करोड रुपैयाँको लगानीमा यो आयोजना निर्माण सुरु गरिएको थियो ।

सम्बन्धित सामग्री

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

२० चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण अनुगमन गरी वर्षायामको विद्युत् […]

चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुसभित्र सक्ने समयसीमा

काठमाडौं– चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन र सबस्टेशनहरूको निर्माण आगामी पुसभित्र सक्ने समयसीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०-१३२-३३ केभीको […]

कर्णालीमा १३२ केभी प्रसारण लाइन जोडिने

जाजरकोट– ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रसारण लाइन जोडिने बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए। विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए। मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र […]

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण तीव्र गतिमा

काठमाडौं– त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनहरूको समग्र निर्माण ७० प्रतिशत सकिएको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको छ ।  आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ […]

चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा ल्याइने

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ७० प्रतिशत सकिएको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन

राप्रपा प्रवक्ता शाहीको पहलमा जुम्लामा ३३ केभी प्रसारण लाइन पुग्दै

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको पहलमा जुम्लामा ३३ केभिको प्रसारण लाइन पुग्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाहीले जुम्लामा ३३ केभी प्रसारण लाइन ठेक्का खोलेकोमा सरकारलाई धन्यवाद दिएका हुन् । शाहीसहित कर्णालीका अगुवा जनताले गत असार २४ गते उर्जामन्त्री पम्फा भुसाललाई कर्णालीमा विद्युत पुर्याइदिन […]

कोसी करिडोर २२० केभी प्रसारण लाइन : पहिलो खण्डको निर्माण कार्य सम्पन्न

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन खण्डको निर्माण कार्य सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य हालै सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्धारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रमको आयोजना गरी प्रशारण लाइनको चाबी हस्तान्तरण भएको छ ।  अनुमानित ११ करोड २० लाख अमेरि

त्रिशूली–बी १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन उद्घाटन

काठमाडौं, असार २० । त्रिशूली–बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको शनिवार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै उनले विद्युत्को घरेलु माग आफ्नै उत्पादनबाट धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताए । सरकारले उत्पादन […]