काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीको पहलमा जुम्लामा ३३ केभिको प्रसारण लाइन पुग्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाहीले जुम्लामा ३३ केभी प्रसारण लाइन ठेक्का खोलेकोमा सरकारलाई धन्यवाद दिएका हुन् । शाहीसहित कर्णालीका अगुवा जनताले गत असार २४ गते उर्जामन्त्री पम्फा भुसाललाई कर्णालीमा विद्युत पुर्याइदिन […]