गुण एयरलाइन्सको उडान सुरू

नेपाली हवाइ उड्डयन क्षेत्रमा गुण एयरलाइन्सले उडान पुनः सुरु गरेको छ । ८ वर्ष पछि पुनःव्यवसायिक उडानमा फर्केको गुण एयरलाइन्सले शुक्रबार काठमाडौंबाट भरतपुर र पोखराका लागि उडान भरेको थियो । २ वटा अमेरिकी विचएयरक्राफ्ट–१९०० र यति एयरलाइन्ससँग पाँच वटा जेट स्ट्रीम विमान खरिद गरी ७ विमानबाट उडान सुरु गरेको हो । गुणले शुक्रबार काठमाडौं–पोखरा १ […]