बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउनु हुने

जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किनु भएको छ । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ । जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताउनुभयो । यस्तै उर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रबद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भावत्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको पनि बताउनुभयो । नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापार वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवं अन्तरदेशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालहरुको विकास गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार ढाका प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले स्वागत गरे ।  राष्ट्रपति भण्डारी बंगलादेशका...

बंगलादेशको राजकीय भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं : बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्वदेश फर्केकी छन्।  सोमबार बंगलादेश गएकी राष्ट्रपति मंगलबार साँझ स्वदेश फर्केकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच दुईपक्षीय भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए। भेटवार्तापछि राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक...

बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले विदाई गरेकी थिइन्। हमिदको विदाईमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएका

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भेट फलदायी रहेको भन्दै ट्विट गरेका छन्। त्यसअघि राष्ट्रपति हमिद र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति देउवाले मंगलबार भेटवार्ता गरेका थिए। राष्ट्रपतिले भण्डारीले आजै

चारदिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति नेपालमा

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदलाई स्वागत गरिन् ।

यसरी गरियो बंगलादेशका राष्ट्रपतिको स्वागत (फोटो फिचर)

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्।  नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरिन्। राष्ट्रपति हमिदलाई विमानस्थलबाट नक्सालको म्यारिट होटलसम्म सडकका द...

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्।  उनी नेपालको  चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्।  ...

बंगलादेशका राष्ट्रपति आज काठमाडौं आइपुग्दै, यस्तो छ भ्रमण तालिका

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपालको चार दिने भ्रमणका लागि आज (मंगलबार) काठमाडौं आइपुग्दैछन् । राष्ट्रपति हमिद मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयतालिका छ ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज नेपाल आउदै

काठमाडौँ।  बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति हमिद मंगलबार ...