यसरी गरियो बंगलादेशका राष्ट्रपतिको स्वागत (फोटो फिचर)

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्।  नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरिन्। राष्ट्रपति हमिदलाई विमानस्थलबाट नक्सालको म्यारिट होटलसम्म सडकका द...