चारदिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति नेपालमा

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदलाई स्वागत गरिन् ।

सम्बन्धित सामग्री

बंगलादेशी सांसदको हत्या आरोपी मोहम्मद हुसेन नेपालमा पक्राउ

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या गरेको आरोपमा एक बंगालदेशी नेपालमा पक्राउ परेका छन् ।

भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

काठमाडौं । नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ । नेपाली बजारका लागि १ हजार ७ सय मेगावाटदेखि २१ सय मेगावाटसम्म मात्र माग रहेकोमा अहिले हालसम्ममा कुल २ हजार ८ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा […] The post भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा अन्तराष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन

सम्मेलनमा वैज्ञानिक खोजमूलक अनुसन्धानात्मक कार्यपत्रहरुको प्रस्तुती र छलफल जारी, तीनसय बढी रसायनशास्त्रीहरुको सहभागीता नेपालमा अन्तराष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन सुरु भएको छ । सम्मेलनमा नेपाल लगायत भारत, चिन, कोरिया, जापान र बंगलादेशका...

मणिपालको अवैध  खेल, विदेशी विद्यार्थीलाई कानुनविपरीत इन्टर्नसिप

नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।

नेपालमा विदेशबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता

नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष नरेश कटुवालले नेपालमा नै रोजगारीको अवसर भएको बताएका छन्। नेपालमा काम गरिरहेका भारत तथा बंगलादेशका कामदारहरु महामारीको समयमा आफ्नै देश फर्किंदा उद्योगमा कामदारको अभाव देखिने उनले बताए। आफ्नो हातमा सिप भए स्वदेशमा नै काम गरेर मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।देश परिवर्तन गर्न माइतीघरमा नारा लगाएर मात्र नहुने आफ्नो सोच पनि बदल्नुपर्ने उनले बताए।

बंगलादेशले लगायो नेपाली यात्रुको आगमनमा प्रतिबन्ध

काठमाडौं। बंगलादेशले नेपालीको आगमनमा प्रतिबन्ध लगाएको छ। आइतबारदेखि लागु हुने गरि प्रतिबन्ध लगाइएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छ। नेपालीमात्र नभइ नेपालबाट आउने अन्य विदेशीलाई पनि बंगलादेश प्रवेशमा रोक लगाइएको छ। नेपालमा कोरोना संक्रमितको संख्या बढेपछि बांगलादेशले नेपालीको प्रवेशमा प्रतिबन्ध लगाएको हो। मलेसिया, सिङ्गापुर र बेलायतले पनि नेपालीको प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका छन्।