नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन।

सम्बन्धित सामग्री

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमु्ख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका …

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज १२ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: भारतीय नवनियुक्त प्रधानन्यायाधीशद्वारा सपथ ग्रहण भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले सपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति द्रौपदी […]

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ललित नियुक्त

काठमाडौं । भारतको सर्वोच्च अदालतको  प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा सपथ गराउनुभएको हाे । सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएका ललित भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नुभएको हो। उहाँको कार्यकाल आगामी […]

भारतका नयाँ प्रधानन्यायाधीश ललितले लिए सपथ

नयाँ दिल्ली –भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्। तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उहाँले शनिबार बिहान सपथ ग्रहण गरेका हुन् । उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ गराएक थिए । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् । उहाँको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ […]

प्रधानन्यायाधीश जबराले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थहरुे सहभागी थिए। नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै ...

प्रधानन्यायाधीश राणाको निर्देशनः दीपकराजलाई सपथ र स्वागतमा सहभागी नगराउनू

१८ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् । राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो …

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा जोशीले स्वागत गरे

काठमाडौं - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ। संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेलगत्तै उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले सोमबार साँझ सर्वोच्चमा गएर पदभार ग्रहण गर्नुभयो । सर्वोच्चमा उहाँलाई संसदीय सुनुव...

प्रधानन्यायाधीश गोपाल पराजुलीको पदभार ग्रहणमा यस्तो देखियो (हेर्नुहोस् तस्बिर)

नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ लिएका हुन्। सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । संसदीय सुनुवाई…

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले सपथ लिए, आज नै पद वहाली

साउन २ । नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद...