१८ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् ।
राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो …