भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ललित नियुक्त

काठमाडौं । भारतको सर्वोच्च अदालतको  प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा सपथ गराउनुभएको हाे । सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएका ललित भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नुभएको हो। उहाँको कार्यकाल आगामी […]