नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले अर्को हप्तादेखि सुरु हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी राम्रो भएको र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।...
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले अर्को हप्तादेखि सुरु हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी राम्रो भएको र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।...
विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् । विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार...
महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस गर्ने छन्। अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी छन्। जसमध्ये धेरै टिमले यी दाबेदार राष्ट्रलाई स्तब्ध पार्ने विश्वास गरिएको छ। यीमध्ये सबभन्दा अगाडि जापानको नाम आउँछ। जापान सन् २०११ को विश्व विजेता पनि हो। सो समय जापानलाई सेमिफाइनलसम्म पुग्ने टिमका रूपमा पनि लिइएको थिएन तर भूकम्प र सुनामीले थलिएको जापान दाबेदार अमेरिकालाई टाइब्रकेरमा स्तब्ध पारेर विश्व च्याम्पियन बन्यो।
नेपाल एसियाडमा सहभागी हुनु अघि दक्षिण कोरियामा अभ्यासरत तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले यो पटक कम्तीमा काश्य पदक हात पार्ने विश्वास व्यक्त गरेका थिए। उनलाई आफ्ना खेलाडीको अभ्यास र उनीहरूको प्रयासले सार्थकता पाउने आशा थियो। तर कथा सोचेअनुरुप भएन। लगातार तेस्रो पटक नेपालको सर्वाधिक सफल खेल तेक्वान्दो...
बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। पाहुना टोली उत्तर बरिन्धरामाथि फराकिलो जित निकाल्ने क्रममा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे। थप दुई गोल विष्णु गुरूङ र निराजन खड्काले गरे। सुरुदेखिनै पबरिन्धरामाथि हाबी देखिएको थ्री स्टारले पहिलो गोल ४१ औं…