काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । कोलकाताको एपोलो अस्पतालले उनलाई मस्तिष्काघात भएको पुष्टि गरेको छ । ७३ वर्षीय चक्रवर्तीलाई छातीको दुखाइका कारण हिजो बिहान ९ः४० बजे अस्पताल पुर्याइएको थियो । अस्पताल लैजाँदा उनी राम्रोसित बोल्न सकेका थिएनन् भने दायाँ हात पनि राम्ररी चलिरहेको थिएन । अस्पतालले उनलाई आईसीयूमा राखेर मस्तिष्कको […]