दक्षिण भारतीय अभिनेता दर्शनमाथि चप्पल प्रहार

एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि उनको चर्को विरोध भइरहेको थियो । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ । भारतीय सञ्चार माध्यमका […]