दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ । उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन दिएर बलात्कार गरेको भन्दै एक युवतीले केरला प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता भएपछि प्रहरीले विजयलाई लुक आउट नोटीस जारी गरेको थियो […]

सम्बन्धित सामग्री

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता

उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन देखाएर बलात्कार गरेकाे भन्दै एक युवतीले २२ अप्रिलमा केरेला प्रहरीमा जाहेरी दिएकी हुन् ।

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा

एजेन्सी । दक्षिण भारतका अभिनेता तथा निर्माता विजय बाबुमाथि बलात्कारको मुद्दा दर्ता भएको छ । एक युवतीले फिल्ममा अभिनयका लागि भन्दै यौन शोषण गरेको आरोप लगाउदै केरला राज्य प्रहरीमा विजय विरुद्ध जाहेरी दिएकी हुन् । विजयले पटक –पटक आफुमाथि शारीरिक दुव्र्यवहार गरेको र यौन शोषण गरेको पीडित युवतीले दावी गरेकी छिन् । भारतीय संचारमाध्यम इण्डिया […]

मलयाली अभिनेता विजय बाबुमाथि यौन हिंसाको आरोप

मलयाली अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौन हिंसाको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले उनीमाथि यौन हिंसाको आरोप लगाएकी हुन्। पीडित महिलाको उजुरीका आधारमा प्रहरीले विजयविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। दक्षिण भारतको कोझिकोड जिल्लाकी ती महिलाले आफूमाथि बारम्बार यौन हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।सन् २०१२ अभिनेताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका विजय फिल्म निर्माता पनि हुन्। उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने १०