भारतीय अभिनेता सञ्जय दत्त घाइते

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका ​​क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ । सञ्जय प्यान इन्डिया फिल्मको सुटिङ बैंगलोरमा गरिरहेका छन् । सञ्जय बम सिक्वेन्सको सुटिङ गरिरहेको समयमा उक्त दुर्घटना […]