काभ्रेका दोङ र बाँस्कोटाको दोस्रोपटक संसदमा ‘इन्ट्री’

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरे । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो ख

सम्बन्धित सामग्री

राष्ट्रपतिमा उठाएर नेम्वाङलाई सकाए : पूर्वमन्त्री दोङ

बनेपा : पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले राष्ट्रपतिको चुनावमा हार्ने देखिएपछि केपी ओलीले सुवास नेम्वाङलाई उठाएको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीले नेम्वाङको राजनीति सकाउन यस्तो कदम चालेको उनको भनाइ छ।नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य दोङले नेकपा एमालेका सचेत नेताहरूले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनुपर्ने बताए।नेता दोङले सुवास नेम्वाङलाई मत दिँदा खेर जाने र रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। ‘एमालेका सचेत नेता

जनताका काममा उत्रिए दोङ

काभ्रे : काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सूर्यमान दोङ (लालध्वज)ले कार्यालयका प्रमुखहरूसँग भेटघाट तीव्र पारेका छन्।दोङले आफ्नो कार्यक्षेत्रका सबै सडक बाह्रै महिना चल्ने गरी निर्माण गर्न आवश्यक कार्यक्रम र बजेट व्यवस्थापनबारे छलफल गरेका छन्। छलफलका क्रममा खोपसी–ताल्ढुंगा सडक खण्डको काम गर्नुपर्नेमा जोड दिए।दोङले काभ्रेलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए। उनले जनकपुरदेखि सर्लाहीको बागमती गाउँपालिका, हेटौँडासँगै काभ्रेको खानीखोला र बेथानचोक गाउँपाल

काभ्रेका दोङ र बाँस्कोटा : दोस्रो पटक संसदमा 'इन्ट्री'

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज शनिवार बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याउँदा लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गर्नुभयाे ।  यस जितपछि दोङलाई दोस्रो पटक संसदीय यात्रामा प्रवेशको बाटो खुल...

काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै सत्ता गठबन्धनका उम्मेदवार दोङ विजयी भएका हुन्। दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका […] The post काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ विजयी

काठमाडौं । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का रेशम लामालाई ३ हजार ९२८ मतान्तरले पछि पार्दै दोङ विजयी हुनुभएको हो । माओवादी केन्द्रका दोङ ३४ हजार ५१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लामाले ३० हजार ९२८ […]

काभ्रे १ मा माओवादीका सूर्यमान दोङ विजयी

काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार नौ सय ६४ मतले पछि पार्दै दोङ...

काभ्रे १ बाट माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

एमालेका रेशमबहादुर लामालाई पराजित गर्दै मा‌ओवादी केन्द्रका दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै

भिटेनलाई उछिन्दै दोङ बने सबैभन्दा महंगा नेपाली र्‍यापर, जी-बब तेस्रो

काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए । कतिपय विदेशी […]

दोङ हत्याका अभियुक्त १२ वर्षपछि पक्राउ

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादु