काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादु