शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस प्रस्ताव

१४ कात्तिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमवार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनको लागि समेत नगद लाभांश दिने भएको छ । कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित …

सम्बन्धित सामग्री

नेको इन्स्योरेन्सद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १० जेठ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को लागि १६ दशमलव ३२ बोनस प्रस्ताव गरेको हो । संस्थाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ३२ प्रतिशत बोनस प्रस्ताव गरेको हो । […]

नेपाल इन्स्योरेन्सको २.२ प्रतिशत बोनस प्रस्ताव

२६ पुस, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले २.२६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको २५ गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद जारी गरेपछि हुने पुँजीको आधारमा बोनस सेयर दिने भएको हो । हकप्रद जारी पछि कम्पनीको पुँजी ६० करोड पुग्नेछ …

एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनस प्रस्ताव

२८ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४ सय ७४ नगद लाभांशको पनि प्रस्ताव गरेको हो ।