नेपाल इन्स्योरेन्सको २.२ प्रतिशत बोनस प्रस्ताव

२६ पुस, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले २.२६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको २५ गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद जारी गरेपछि हुने पुँजीको आधारमा बोनस सेयर दिने भएको हो । हकप्रद जारी पछि कम्पनीको पुँजी ६० करोड पुग्नेछ …