शिखर इन्स्योरेन्सले हालसम्मकै कम लाभांश प्रस्ताव गर्‍यो, गत आवका लागि १६ प्रतिशत बोनस प्रस्ताव

काठमाडौं। शिखर इन्स्योरेन्सको लाभांश घटेको छ। पोहोर २९.२३ प्रतिशत लाभांश वितरण गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १६.८४ प्रतिशत लाभांश प्रस्ताव