काठमाडौं, १० जेठ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को लागि १६ दशमलव ३२ बोनस प्रस्ताव गरेको हो । संस्थाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ३२ प्रतिशत बोनस प्रस्ताव गरेको हो । […]