‘म्यानमारको जुन्ता सरकारले युवालाई समाउँदै सैनिक बनाउँछ, दर्जनौं नेपाली भाषीको ‘हत्या’ भइसकेको छ’

तीन वर्षमा कतिपय जनताले आफ्नो सर्वस्व नै गुमाउँदा पनि कुनै गुनासो गरेनन् । जति समय लागे पनि केही छैन, क्रूर सेनाको सत्तालाई चाहिँ जरैबाट उखेल्छौं भन्ने कसम खाएका छन् । म्यान्माली जनता हतास वा निराश देखिँदैनन् ।

सम्बन्धित सामग्री

‘जनताका छोराछोरीलाई विदेश लगेर लडाउने, नेताका जोगाउने?’

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली युवालाई भाडाका सेना बनाएको भन्दै आपत्ति प्रकट गरेका छन्।बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले नेताका छोराछोरी बचाएर जनताका छोराछोरीलाई विदेशमा भाडाका सेना बनाउने काम भइरहेको भन्दै विरोध गरे।भाडाका सैनिक बनाउने अवस्था अन्त्य गर्न नसक्ने हो भने प्रधानमन्त्रीका छोराछोरीदेखि सर्वसाधारण जनताका छोराछोरीलाई भाडाको सिपाही बनाउनुपर्छ भनेर सा

भुटानमा १८ वर्ष पुगेका युवालाई ३ महिने सैनिक तालिम अनिवार्य

भुटानले १८ वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य आधारभूत सैनिक तालिम दिने भएको छ । भुटानको दुवै सदनले राष्ट्रिय सेवा (ग्याल्सुङ) सम्बन्धी ऐनलाई सर्वसम्मत रुपमा पारित गरेसँगै १८ वर्ष उमेर पुगेका वा १२ कक्षा अध्ययन पूरा गरेका नागरिकले ३ महिने तालिम लिनुपर्ने भएको हो ।

प्रहरी कल्याणकारी महासंघद्वारा नेपाली युवालाई भर्तीको व्यवस्थो मिलाउन माग

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरूलाई भर्तीको व्यवस्था चाँडोभन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ ।महासंघ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरूको सहभागिताका बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरूको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब […]

अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्तीको व्यवस्था मिलाउन माग

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरूलाई भर्तीको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । महासंघ नेपालका अध्यक्ष कर्नेल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरूको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरूको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उनले राज्यले आफ्नो हितमा भ

भारतले ४ वर्षका लागि मात्र सेनामा युवालाई भर्ना लिने योजना किन ल्यायो

एजेन्सी, २ असार । भारतले धेरैभन्दा धेरै युवालाई सैनिक तालिम दिने उद्देश्यले अग्निभीर योजना ल्याएको छ । यो योजना अनुसार लाखौं युवाले सैनिक तालिम लिनेछन् । तर, ती युवाहरु ४ वर्षमात्र सैनिक सेवामा रहनेछन् । त्यसपछि उनीहरु जुनसुकै क्षेत्रमा जान पाउनेछन् । भारतमा नयाँ पुस्तालाई सैनिक तालिम दिने उद्देश्यले ल्याइएको अग्निभीर योजनाबारे समर्थन र विरोध […]

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ । रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई […]

भारतद्वारा ४५ हजार युवालाई सैन्य सेवामा लगाउने योजना सार्वजनिक

चार वर्षपछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ। उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन्। त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन्।...

'अमेरिकी सैनिक हुँ' भन्दै साढे ६ करोड ठगी गर्ने पक्राउ

काठमाडौं : कसैलाई आफू अमेरिकी सैनिक भएको त कसैलाई आफ्नो नाम परिवर्तन गरेर अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भएका क्षेत्रीलाई १४ जना युवालाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सीआईबीले आइतबार काठमाडौं...