तीन लाख युवालाई सेनामा भर्ती हुन निर्देशन दिएर रसियाली राष्ट्रपति पुटिनले किन लिए राजनीतिक जोखिम?

रसिया र युक्रेनबिच युद्ध भएको २१२ दिन पुगिसकेको छ। यसबिच हजारौं मानिसको मृत्यु हुँदा लाखौं विस्थापित भएका छन्। युद्ध रोक्न तर्फ कुनै पनि सहमति हुन सकेको छैन। युद्ध लम्बिँदै जाँदा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले युद्धमा थप सेना परिचालन गर्ने घोषणा गरिसकेका छन्। सेनामा थप ३ लाख सैनिक भर्ती गर्ने उनले…