भारतले ४ वर्षका लागि मात्र सेनामा युवालाई भर्ना लिने योजना किन ल्यायो

एजेन्सी, २ असार । भारतले धेरैभन्दा धेरै युवालाई सैनिक तालिम दिने उद्देश्यले अग्निभीर योजना ल्याएको छ । यो योजना अनुसार लाखौं युवाले सैनिक तालिम लिनेछन् । तर, ती युवाहरु ४ वर्षमात्र सैनिक सेवामा रहनेछन् । त्यसपछि उनीहरु जुनसुकै क्षेत्रमा जान पाउनेछन् । भारतमा नयाँ पुस्तालाई सैनिक तालिम दिने उद्देश्यले ल्याइएको अग्निभीर योजनाबारे समर्थन र विरोध […]