काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोशी ब्यारेजका सबै ढोका खोल्न भारतसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई कूटनीतिक पहलमार्फत कोशी ब्यारेजका सबै ढोका खोल्न आवश्यक पहल यथाशीघ्र गर्न अनुरोध गरेकी हुन्।उनले प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि सरकार त्यसप्रति उदासिन देखिँदा दिनप्रतिदिन ठूलो क्षति हुँदै गएको उल्लेख गरेकी छन्।सप्तकोशीमा पानीको बहाव उच्च हुँदा भारतले कोश
विराटनगर । केही दिनयता पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । साथै जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ । नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित […]
The post कोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४२ वटा ढोका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
विराटनगर । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्याधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च भएको हो । आज (बुधबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन […]
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]
काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा