भेरी करिडोरको सुर्खेत, सल्यान, जाजरकोट हुुँदै डोल्पा जोड्ने सडक अन्तरर्गत पर्छ । यो सडकले भारत र चीनको सिमानासँग पनि जोड्ने गर्दछ । डोल्पाको अन्तिम विन्दु मरिम्ला, तिन्जे रहेको छ । कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्याउन आधा दर्जन सडकहरु निर्माण भइरहेका छ । अधिकांश सडकको काम अहिले जारी छ । कर्णाली करिडोर, भेरी करिडोर, […]