काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीका मन्त्रीहरूको राजीनामा पत्र आफूले बोकेर हिँडेको बताएका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै नयाँ मन्त्रीहरूको शपथ छिट्टै हुने दाबी गरे। उनले भने, ‘हाम्रो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ। मन्त्रीको राजीनामा बोकेर हिँडेको छु, छिट्टै नयाँ मन्त्रीको शपथ हुन्छ। आजै हुने पनि सम्भावना छ।’उनले इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्ने भएकाले बाहिरका