काठमाडौँ । सत्तारुढ दलहरूबिच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आज बसेको पाँच दलीय उच्चस्तरीय समितिको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिनेसँगै संविधानसँग बाझिएका निर्वाचन ऐन/कानुनलाई […]