भोजपुर– भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् । भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टीकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा […]