मकवानपुर- अवैधानिक गाँजा खेती छाडेर मकवानपुर राक्सिराङका किसान वैधानिकता प्राप्त कफीमा लागेका छन् । परम्परागत रूपमै गाँजा खेती गर्दै आएका मकवानपुर राक्सिराङ वडा न. ९ का किसान उमेश चेपाङले अहिले आफ्नो बारीमा कफी लगाएका छन् । गाँजा छाडेर उनी कफी खेती तर्फ आकर्षित भएका हुन् ।
गाँजाको खेती गरेर बिरुवा रोपेदेखि फल लिएर ...