नेट्फ्लिक्सका सब्स्क्राइबर पछिल्लो एक दशक भन्दा लामो समयमा पहिलोपटक कम भएका छन् । ‘स्ट्रिमिङ्ग’ कम्पनी नेट्फ्लिक्सले यो वर्ष (सन् २०२२) को पहिलो तीन महिनामा दुई लाख सब्स्क्राइबर गुमाएको हो । नेट्फ्लिक्सले यसअघि सन् २०११ को अक्टोबर त्रैमासिकमा आफ्ना सदस्य (सब्स्क्राइबर) गुमाएको थियो । अझै पनि विश्वभर नेट्फ्लिक्सका २२० मिलियन सब्स्क्राइबर छन् । मंगलबार नेट्फ्लिक्सले दिएको […]