एजेन्सी, १५ भदौ । अफगानिस्तान खनिजको धनी देश मध्ये हो । उसको भूराजनीतिक अवस्थिति र खनिज स्रोतका कारण विश्वका शक्तिशाली देशहरु प्रभाव बनाउने प्रतिष्पर्धा गर्दै आएका छन् । अफगानिस्तान विगत ४ दशकदेखि युद्धको मैदान बन्दै आएको छ । १९औं शताब्दीमा बेलायती साम्राज्यले उपनिवेश बनाएको अफगानिस्तानमा २०औं शताब्दीमा सोभियत संघले हस्तक्षेप गरेको थियो । सोभियत सैनिक […]