नक्कली यौनजन्य औषधी बिक्री गर्ने गिरोह पक्राउ

प्रहरीले नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा बिक्री वितरण गरी ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ

सम्बन्धित सामग्री

काठमाडौंका बार र क्लबमा महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँचजनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ...

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् । उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो । […]

बजारमा नक्कली ‘रेम्डेसिभिर’ को बिगबिगी

कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सनको माग अहिले बजारमा बढेको छ । कोभिड विशेष  अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएपछि पूर्वी नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्

विराटनगरमा रेमडिसिभिर भनी अर्कै औषधि बिक्री

२४ वैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको पाइएको छ । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीका अनुसार रेमडिसिभिरको नक्कली कारोबार गर्ने गिरोह नै सक्रिय छ । सो […]

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ

काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक... The post कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ appeared first on Purbeli News.

नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बेच्न यातायातका कर्मचारी नै संलग्न

नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाएर चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गिरोह पक्राउ परेको छ । कञ्चनपुर

नक्कली सुन बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौं । केहि समय भयो राजधानीमा नक्कली सुनलार्इृ सक्क्ली देखाइ ठगी गर्ने क्रम बढिरहेको देखिन्छ । नक्कली सुनलार्इृ सक्क्ली देखाइ ठगी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ ।    महानगरीय अपराध अनुसन्धान महाशाखाको ...