कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सनको माग अहिले बजारमा बढेको छ । कोभिड विशेष अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएपछि पूर्वी नेपालमा नक्कली ‘रेम्डेसिभिर’ बनाएर बिक्री गर्ने गरेको पनि खुलेको छ । नक्कली ‘रेम्डेसिभिर’ बनाएर गिरोह नै त्यसको बिक्रीमा सक्रिय देखिएको छ ।मोरङ प्रहरीले फार्मेसी सञ्चालकसहित दुई जनालाई पक्राउ गरेपछि नक्कली ‘रेम्