केल्मीको विक्रेता कामारुलाई राखेपको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ । राखेपले आफ्नो ५९ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुलाई सम्मान गरेको हो । प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । […]

सम्बन्धित सामग्री

दराजद्वारा १८ उत्कृष्ट विक्रेता सम्मानित

काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा विक्रेता सम्मेलन सम्पन्न गरेको छ । ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष […]

ब्युटिसियनहरुलाई ओरिफ्लेमको सम्मान

काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले सौन्दर्यकला व्यवसायी (ब्युटिसियन)हरुलाई सम्मान गरेको छ । ओरीफ्लेमले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र […]

एक्साइड ब्याट्रीको डिलर मिट सम्पन्न, १०० भन्दा धेरै डिलर सहभागी

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु सहभागी रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । डिलर मिटमा डिलरहरुसँगै सिप्रदी ट्रेडिङ्गका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको […]

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । “हामी नेपाली बजारमा  निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख...

एमएडब्लु अर्थमुभर्स बन्यो सर्वोत्कृष्ट जेसीबी डिलर

कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो। जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्लु अर्थ मुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रूपमा सर्वोत्कृष्ट डिलरको अवार

एमएडब्लू अर्थमुभर्स बन्यो दक्षिण एसियाकै जेसीबीको उत्कृष्ट डिलर

काठमाडौं । कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो । जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी […]

एमएडब्ल्यू अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

काठमाडौं । कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्ल्यू अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर–२०२१ बाट सम्मान गरेको हो । जेसीबी यूकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा...

रोयल इनफिल्ड बाइक अब नेपालभर पाइने

काठमाडौं (अस) । रोयल इनफिल्ड मोटरसाइकललाई नेपालभर विक्रीको अनुमति दिइएको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले उक्त बाइक नेपालभर विक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आफ्नो विक्री, सर्भिस तथा सञ्जाल विस्तार शुरू गरिरहेकाले चाँडै नेपालभर विक्री गरिने जानकारी दिएको छ । कम्पनीले गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई सम्मान समेत गरेको छ । उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघईले सम्मान गरेका हुन् । श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र सबैभन्दा खारिएको एकमात्र राइडर भएकाले सम्मान गरिएको कम्पनीले बताएको छ । उत्साही, साहसिक यात्रामा रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यान्मा, तिब्बत, भुटान र भारतको यात्रा गरिसकेका छन् । उनले सन् १९९५ मा  रोयल इनफिल्ड ३५० सीसीको बाइकबाट २२ घण्टा २८ मिनेटमा पूर्वपश्चिम राजमार्गको यात्रा गरी कीर्तिमान कायम गरेका थिए । श्रेष्ठले यही अप्रिल २०२२ मा सगरमाथा आरोहणमा जाने तयारी गरेका छन् । सो अवसरमा ८ हजार ८४८ बालिकालाई बालविवाहविरुद्ध चेतना जगाउने अभियानको थालनीस्वरूप अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रूपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेको थियो ।

पहिलो महिला स्कुटर चालकलाई बाहनसँगै सम्मान

१०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ ।