काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।
“हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख...