सरकारलाई नागरिक अगुवाको अपिल : म्यानमारका जनताको पक्षमा बोल

१५ चैत, काठमाडौं । नागरिक अगुवाहरुले म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई आग्रह गरेका छन् । कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी, डा. अर्जुन कार्की लगायतका नागरिक अगुवाहरुले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारमा भइरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन सरकारलाई आग्रह गरेका हुन् । शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै नागरिक अगुवाहरुले म्यानमारको […]

सम्बन्धित सामग्री

सहकारीपीडितलाई उजुरी गर्न अपिल

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ।...

गणेश थापामगरलाई सहयोग अपिल

राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील गणेश थापामगरको जीवन रक्षाका लागि सहयोग अपिल गरिएको छ। थापा मगरको उपचारका लागि झन्डै १ करोड रूपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले सहयोगको अपिल गरिएको हो।...

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौं, २९ वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख […]

मताधिकारको प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न   अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई अपिल गरेका हुन् । देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् । 'बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो' प्रधानमन्त्री देउ

ओलीद्वारा जनताको नाममा अपिल (पूर्णपाठसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको नाममा अपिल जारी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा उनले मतदाताहरुलाई मत दिन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरे अपिल सार्वजनिक गरेका हुन्।...

प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार

आफूमाथि फिफा र यूईएफएले लगाएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ । खेलकुदको सर्वाेच्च न्यायिक निकाय कोर्ट फ आर्बिट्रेसन अफ स्पोर्टस् (कास)ले अपिल अस्वीकार गरेको हो ।रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि कासमा अपिल गरेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको असर खेल क्षेत्रमा पनि परेको हो । उक्त आक्रमणको विषयलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।प्रतिबन्धको असर रुसको राष्ट्रिय टो

एमसीसीबारे माओवादीले एउटै भाषाको अपिल बनाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे जनतालाई बुझाउन पार्टी केन्द्रको टीमले अपिल बनाउने भएको छ ।‘एमसीसीबारे एउटै भाषा बोल्नुपर्ने हुन्छ । त्यसकारण केन्द्रले एउटा अपिल बनाउँछ । सोही अपिल अनुसार चुनावी अभियानमा जानुपर्ने हामीले सोच्यौँ । यसरी जाँदा एमसीसीबारे एउटै बोली होस भनेर त्यस्तो अपिल बनाएर जानुपर्छ,’ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा राखेको प्रस्ताव उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसो भएपछि हामी सबैको एउटै भाषा हुन्छ ।’

सरकारलाई मेरो अपिल

मेरो अपिल छ सरकार जीउने माहोल बनाइदेऊ पिउने माहोल बनाइदेऊ  यो देशको माटो बचाइदेऊ

प्रतिनिधि सभा विघटनविरुद्ध दीपावली गर्न माओवादीको अपिल

नेकपा (माओवादी केन्द्र) जिल्ला कार्यसमिति काठमाडौंले सर्वोच्चको फैसलाको स्वागतमा दीपावली गर्न अपिल गरेको छ । माओवादीका जिल्ला अध्यक्ष हिमाल शर्माले एक अपिल जारी गर्दै साँझ ७ बजे घरघरमा दीपावली गर्न आह्वान गरेका हुन् । 'काठमाडौंबासी पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई आ-आफ्नो घरमा साँझ ७ बजे दीपावली गर्न अपिल गरिन्छ,' उनले फेसबूकमा लेखेका छन् । साथै शर्माले दिउँसो साढे ४ बजे प्रदर्शनीमार्गमा हुने स्वागत कार्यक्रममा सहभागी हुन पनि अपिल गरेका छन् ।

काठमाडौंमा घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अपिल

राजधानी काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्किन अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अपिल गरेका छन् । प्रदूषण बढेका बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले फोहोर मैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन आग्रह गरेको छ ।