एजेन्सी, २८ मङ्सिर। इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ। यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन। भूकम्पको केन्द्रविन्दुभन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ। यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ। यद्यपि यसअघि पनि […]