२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ । ‘कांग्रेस महामन्त्री नै त्यही […]