काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड डिल गरेको खुलेको छ। विवादित मेडिकल ब्यावसायी दुर्गा प्रसाईसँग श्रेष्ठले २ करोड मागेको अडियो कपुरबोट मिडियाले सार्वजनिक गरेको हो। पार्टीका सभापति रवि लामिछानेलाई मुछ्दै भएको संवादमा आफू मन्त्री बन्ने भन्दै श्रेष्ठले २ करोड मागेको सुनिन्छ। उक्त…