‘जीवनरक्षा कोष प्रभावित व्यवसायीलाई राज्यको तर्फबाट संरक्षण’

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित व्यवसायीलाई राहत प्रदानका लागि ‘व्यवसाय जीवनरक्षा कोष’ लाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । कोरोनाबाट प्रभावित बनेका पर्यटन, यातायात, कृषि तथा सेवा क्षेत्रका  साना तथा मझौला उद्यमी व्यवसायीलाई जीवन्त राख्न र अर्थतन्त्रको पुनरुत्थानका लागि निव्र्याजी कर्जा दिने गरी सुरु गरिएको सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।पोखरा उद्योग वाणिज्य सङ्घ र आइबिएन मिडिया एण्ड रिसर्च प्रालिको संयुक्त आयोजनामा श

सम्बन्धित सामग्री

वकिलले मागे राज्यको औपचारिक मर्यादा

काठमाडौं – नेपाल बार यसाेसिएसनले कानुन व्यवसायीलाई राज्यको औपचारिक मर्यादाक्रममा समेट्न माग गरेको छ। चितवनमा सम्पन्न नेपाल बारको केन्द्रीय कार्यकारिणी बैठकले वकिलहरूलाई पनि राज्यको औपचारिक मर्यादाक्रममा उचित स्थान दिन माग गरेको हो। राष्ट्रियसभामा गैरसरकारी विधेयकका रूपमा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा बारले कानुन व्यवसायीलाई पनि मर्यादामा राख्न आग्रह गरेको […]

ब्राजिलमा कन्टेनर डिपो भत्किँदा ९ जनाको मृत्यु

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा एक कन्टेनर डिपो भत्किँदा नौ जनाको मृत्यु भएको छ । राज्यको इटापेसेरियाका डे सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको कन्टेनर डिपोको एउटा भाग भत्किँदा नौ जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको ब्राजिलका सञ्चारमाध्यमले जनाएका छन् । […]

बतास समूहको आरोप– राज्य आतंकमार्फत व्यवसायीलाई हतोत्साहित गरियो

काठमाडौं । बतास समूहले राज्य आतंकमार्फत व्यवसायीलाई हतोत्साहित बनाउने काम भएको जनाएको छ । समूहले पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको जनाएको छ ।  नेपाल–भारत मैत्री पशुपति धर्मशाला सम्बन्धमा बतास समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष आनन्द राज बतासले राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा...

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए ।गृहमन्त्री खाणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताए । “व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन : गृहमन्त्री खाँण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवर्द्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए। गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि […]

नकारात्मक समाज र कमजोर नियमनकारी राज्य

मेडिकल कलेजको शुल्क विवाद र नारायणहिटी संग्राहलयमा बतास समूहको भूमिकाले नेपालको अर्थ-राजनीतिका दुई विषयलाई सतहमा ल्याएको छ। पहिलो समाजले निजी व्यवसायीलाई हेर्ने दृष्टिकोण र दोस्रो अर्थतन्त्रमा राज्यको भूमिका। यी दुई प्रतिकात्मक घटनाबाट समाजको ठूलो समूहको निजी व्यवसायीप्रति नकारात्मक सोच रहेको र राज्यले अर्थतन्त्रलाई नियमन गर्ने बाटो अंगालेको प्रस्ट बुझिन्छ। मेडिकल कलेजको पैसा सम्बन्धी विवाद राज्यले […]

अँध्यारोपछि उज्यालो पक्कै आउँछः सृजना राणा

‘मानवीय जीवनजत्तिकै लाखौको जीवन आधार रहेको पर्यटन उद्योगलाई पनि भुल्नु हुँदैन,’ राणाले भनिन्, ‘निराशामा पुगेका व्यवसायीलाई हौसला बढाउनु पनि राज्यको दायित्व रहन्छ।’...