बतास समूहको आरोप– राज्य आतंकमार्फत व्यवसायीलाई हतोत्साहित गरियो

काठमाडौं । बतास समूहले राज्य आतंकमार्फत व्यवसायीलाई हतोत्साहित बनाउने काम भएको जनाएको छ । समूहले पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको जनाएको छ ।  नेपाल–भारत मैत्री पशुपति धर्मशाला सम्बन्धमा बतास समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष आनन्द राज बतासले राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा...