नकारात्मक समाज र कमजोर नियमनकारी राज्य

मेडिकल कलेजको शुल्क विवाद र नारायणहिटी संग्राहलयमा बतास समूहको भूमिकाले नेपालको अर्थ-राजनीतिका दुई विषयलाई सतहमा ल्याएको छ। पहिलो समाजले निजी व्यवसायीलाई हेर्ने दृष्टिकोण र दोस्रो अर्थतन्त्रमा राज्यको भूमिका। यी दुई प्रतिकात्मक घटनाबाट समाजको ठूलो समूहको निजी व्यवसायीप्रति नकारात्मक सोच रहेको र राज्यले अर्थतन्त्रलाई नियमन गर्ने बाटो अंगालेको प्रस्ट बुझिन्छ। मेडिकल कलेजको पैसा सम्बन्धी विवाद राज्यले […]

सम्बन्धित सामग्री

महिला मुक्तिको लागि गर्नुपर्छ पुरुषत्वको अध्ययन

पुरुषत्वको अध्ययन लैंगिक समानता र न्याययुक्त समतामूलक समाज स्थापनाको लागि महत्वपूर्ण छ । लैंगिक समानता प्राप्तिको लागि पुरुषप्रधान समाजको जग कमजोर पार्नु आवश्यक छ । सबैले नलागिकन पितृसत्ताको जग कमजोर हुँदैन । किनकि यसले धर्म, संस्कृति, अर्थतन्त्र, राजनीति सबै किसिमबाट आफ्नो प्रभुत्व कायम राख्न कोसिस गर्दछ । पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि […]

समाज विखण्डनको प्रपञ्चमा राजनीतिक र असामाजिक गद्दारहरु

नेपाल राज्य कमजोर छ।त्यो असफल भइसकेको छ, या कमजोर (फ्रेजाइल) छ। यो टिप्पणी या आशंका विगत दुई दशकयता राजनीतिक तथा समाज अध्येताहरुबाट ब्यक्त भइरहेका छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट। राज्यको हैसियतमा उतारचढाव स्वभाविक प्रक्रिया हो। विश्व व्यवस्थामा विविध कारणले परिवर्तन हुँदा र ठूला राष्ट्रहरु साना र कमजोरलाई शोषण गरेर झन् बलियो र समृद्ध हुने क्रम […]

शंकाले दाम्पत्य जीवनमा दरार

जतिजति समाज आधुनिकीकरणमा प्रवेश गर्दै छ, त्यति नै वैवाहिक सम्बन्धको डोरी कमजोर बन्दै दुखान्त घटनासम्म भएको विभिन्न आकडा र घटनाक्रमले देखाएका छन्।...

भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज

वर्तमान समयमा जुनसुकै पनि समाज अत्यधिक शक्ति प्राप्त गर्ने, स्रोतसाधन संग्रह गर्ने, नयाँनयाँ प्रविधिको प्रयोगद्वारा प्रतिस्पर्धी समाजमा सफलता हासिल गर्ने अन्तहिन गन्तव्यको यात्रामा व्यस्त छन् । प्रतिस्पर्धाको दौडमा प्रजातान्त्रिक मूल्य र मान्यताले महत्व पाउन छाड्दै गएको अवस्था छ । कमजोर गर्वलाई उचित सम्बोधन गर्न सकिराखेको छैन । भ्रष्टाचारलगायतका अनियमित कार्यहरूको बढोत्तरी हुँदै गएको छ । […] The post भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘भ्रष्टाचार मामिलामा प्रश्न गर्नेहरू पनि कमजोर भए’

हामीकहाँ सरकारको नेतृत्वमा रहेका दल र तिनका नेताहरू नै भ्रष्टाचारको आरोपमा मुछिएका छन् । तर प्रश्न उठ्दैन, प्रश्न उठाउने कमजोर भए, संसद र नागरिक समाज कमजोर भयो । प्रेस मात्रै धेरथोर प्रतिपक्षी भूमिकामा छ ।

यसरी पनि अब समाज चल्छ र ?

आखिर हाम्रो समाजमा किन छ त बुढेसकालमा पाल्ने बेलामा र दाहसंस्कारमा छोरा नै चाहिने चलन ? के छोरीको अस्तित्व नै त्यति कमजोर सावित गरिएको हो र ? वा छोरीहरूले किरिया बस्दैमा स्वर्ग नतरिने पौराणिक कहानीहरूमा बल पुगेको हो ? नौलो वैज्ञानिक समाजवादको युगमा समेत हामी पुरातन सोच र मानसिकताका साथ किन बाँचिरहेका छौं त ? […]

पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

तीन वर्षमा ७३६ महिला र बालिकाको हत्या भएको छ । यस्ता धेरै घटनामा पीडित पक्ष न्यायका लागि दबाब दिन सडकमा समेत जान थालेका छन् । फौजदारी न्याय प्रणालीमाथि समाज यतिबिघ्न सशंकित हुनुमा खास कारण छन् ।

बुद्धिजीवीहरूको ठहर : प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनायो

नेपाल बुद्धिजीवी संगठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ

प्रधानमन्त्रीको असंवैधानिक कमदले राष्ट्रियता कमजोर भयो : उपेन्द्र यादव

जनता समाज वादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले प्रधानमन्त्रीको  असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताएका छन् ।  उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग...