काठमाडाैं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पूँजी बजार सम्मेलनमा बोल्दै मिश्रले यस्ताे बताएका हुन्। उनले शेयर बजारमा पछिल्लो समय उतारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पूँजी लगानीको आवश्यकता रहेको बताए।मिश्रले बजारमा 'टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी' आउनुपर्ने बताए।उनले पोलिसी मचुरिटीमा राष्ट्र बैंकक