कांग्रेस लमजुङको सभापतिमा टकराज र गमप्रसादबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस लमजुङको सभापतिका लागि दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। आज हुने जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका प्रदेश ‘क’ क्षेत्रका टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका...

सम्बन्धित सामग्री

कांग्रेस बाँकेको सभापतिमा कसैको बहुमत आएन, आज फेरि मतदान हुने

२० फागुन, बुटवल । नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ । बिहीबार भएको जिल्ला अधिवेशनमा तीन जना सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तीनजना मध्ये बढी मत ल्याउने नारायणप्रसाद गौडेल र बादशाह कुमीबीच आज (शुक्रबार) पुनः मतदान हुने नेपाली कांग्रेस बाँकेले […]

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्।कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट लामा सभापतिमा चयन भएका हुन्।सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो।सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई

कांग्रेस कैलालीको सभापतिमा प्यानलसहित तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस कैलालीको नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आ–आफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि संस्थापन पक्षकै...

कांग्रेस सप्तरी सभापतिमा यादव र साहबीच प्रतिस्पर्धा

कांग्रेस सप्तरी सभापतिमा रामदेव साह र शत्रुघन यादवबीच प्रतिस्पर्धा हुने भएको छ । इतर पक्षबाट साह र संस्थापन पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षका यादवले उम्मेदवारी घोषणा गरेको एक...

कांग्रेस धनुषामा तीन समूहबीच प्रतिस्पर्धा

यही फागुन १५ गते हुने नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रसैलाले …

प्रदेश १ : कांग्रेस सभापतिमा घिमिरे र थापाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को  अधिवेशनमा आज (शनिबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ। प्रदेशको पदाधिकारीमा २१ जनाबीच प्रतिस्पर्धा हुनेछ।जसमा नेपाली कांग्रेस प्रदेश १ को  सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुँदैछ। झापाका थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन्।त्यस्तै,  संस्थापनइतर पक्षबाट घिमिरे मैदान उत्रिएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला पक्

कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने

लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् ।  प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।  संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् ।  घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।

कांग्रेस कपिलवस्तुको सभापतिमा कलाम निर्वाचित

बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार कलामले उनका प्रतिस्पर्धी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्।  जिल्ला सभापतिको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका आचार्यबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको एक…

दैलेख कांग्रेस : सभापतिमा भण्डारी र रेग्मीको प्रतिस्पर्धा

दैलेख : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १० मा सुरु हुने दैलेख जिल्ला अधिवेशनमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।उनले सक्षम कांग्रेस बनाउन आम कांग्रेसी कार्यकर्ताको सुझावलाई आत्मसात् गर्दै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए। भण्डारी देउवा निकट नेता हुन्। यसअघि भएको क्षेत्रीय अधिवेशनमा दैलेखमा देउवा पक्ष र पौडेल पक्षको बराबर वर्चस्व देखिन्छ। क्षेत्रीय कार्यसमितिको बुधबार भएको निर्वाचनले दैलेख क्षेत्र १ मा वर

गोरखाका ४० वर्षे न्यौपानेले कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ – गोरखाका युवराज न्यौपानेले कांग्रेस १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस आफै परिवर्तन हुनुपर्ने भन्ने मान्यता अघि सार्दै उनले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने भएका हुन्। गोरखा आरुघाट–८ का स्थायी बासिन्दा न्यौपाने सुरुवाति दिनमा नेविसंघको राजनीतिमा सक्रिय भए पनि […]