कांग्रेस कैलालीको सभापतिमा प्यानलसहित तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस कैलालीको नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आ–आफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि संस्थापन पक्षकै...

सम्बन्धित सामग्री

कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी, १९ फागुन :  नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी […]

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी

कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्। पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै…

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

कैलाली – नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज बिहीवार भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी हुनुभएकाे छ । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोस्राे चरणमा भट्ट विजयी हुनुभएकाे हाे ।  निर्वाचन समितिका अनुसार नारायणदत्त भट्ट १ हजार ३ सय ५९ मतका साथ विजयी हुनुभएकाे छ भने उहाँका प्रत्याशी प्रकाश बमले १ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ ।   जिल्लामा कुल २ हजार ५ सय ७६ जना प्रतिनिधि रहेकामा दोस्रो चरणको चुनावमा २ हजार ४ सय ६७ मतदाताले मतदान गरेका थिए भने...

कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले […] The post कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस कैलालीको सभापतिमा  संस्थापन पक्षका बम र भट्टबीच प्रतिस्पर्धा

कांग्रेस कैलालीको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ । पहिलो चरणमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि कुल मतदाताको बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । कांग्रेसमा सभापतिमा...

कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले …

कांग्रेस कैलालीको अधिवेशनमा त्रिपक्षीय भीडन्त हुँदै

धनगढी– नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। संस्थापन पक्षबाट दुई र इतर अर्थात शेखर कोइराला पक्षबाट एक प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला अधिवेशअन्तर्गत आज गरिएको मनोनयन दर्तामा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा […]

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...